Friday, November 20, 2020

नेपालगन्जमा ‘नेपालगन्ज म्याराथन’ हुँदै, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिने

भगतराम थारु, नेपालगन्ज, ५ मंसिर । नेपालगञ्जमा भोलि ‘नेपालगन्ज म्याराथन’ हुने भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी भौतिक दूरी कायम गर्दै म्याराथन आयोजना गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्डसले विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । यस पटकको म्याराथन नेपालगञ्ज म्याराथनको छैटौं संस्करण हो । क्रियटिभ ह्याण्डसका अध्यक्ष टिएस ठकुरीले म्याराथनमा सागका स्वर्ण […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3lJgHhQ

No comments:

Post a Comment