Tuesday, November 10, 2020

एलिजा र आशिसको ‘यो धड्कन’ सार्वजनिक (भिडियो)

काठमाडौँ, २७ कात्तिक । अस्मिता अधिकारी र विशाल निरौलाको आवाज रहेको गीत ‘यो धड्कन’ सार्वजनिक भएको छ । गायक विशालकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको निर्देशन तथा कोरीयोग्राफी गोविन्द राईको रहेको छ । मिक्सडीया ग्रुपको प्रस्तुति रहेको भिडियोमा नायिका एलीजा गौतम र आशिस कुमार फिचर्ड छन् । नायिका एलिजा गौतम यतिबेला म्युजिक भिडियोमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/35jhC2X

No comments:

Post a Comment