Friday, November 6, 2020

कलाकार निर्मल शर्मा “गैंडा”मा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २२ कात्तिक । कलाकार निर्मल शर्मा “गैंडा” कोरोना संक्रमित भएका छन् । शर्माले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्मा फेसबुकमा लेख्छन् “एकदिन सामान्य ज्वरो आएको बाहेक अन्य कुनै लक्षण देखा नपरेपनी आज गरेको पीसीआर टेष्टमा मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु ।”उनले आफू १४ दिनसम्म पूर्ण रुपमा होम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3k4m1KX

No comments:

Post a Comment