Wednesday, November 18, 2020

सन्दीपले अष्ट्रेलियाको होबर्ट हुरिकेन्सबाट बिग ब्यास लिग खेल्ने

काठमाडाैं, ४ मंसिर । नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । होबर्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सम्झौता रकम भने उसले खुलाएको छैन । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लाग्नुभएको हो । यसअघि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2KgKdgZ

No comments:

Post a Comment