Thursday, November 5, 2020

दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, २० कात्तिक । बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिम आज बंगलादेश प्रस्थान गरेको छ । २५ खेलाडी र अफिसियलसहित ३४ सदस्सीय नेपाली टोली आज बिहान बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीलाई बुधबार नै विदाई गरेको थियो। फुटबल टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । ढाका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3mNlX46

No comments:

Post a Comment