Tuesday, November 17, 2020

स्वीडेमाथि फ्रान्सकाे जित

एजेन्सी, ३ मंसिर । युरोपियन नेशन्स लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा फ्रान्सले स्वीडेनमाथि ४–२ को जीत निकालेको छ । फ्रान्सको जितमा ओलिभर जिरुडले दुई तथा पाभार्ड र कोम्यानले एक एक गोल गरे । स्वीडेनका लागि क्लाएसन र क्वाइसनले एक एक गोल फर्काए । खेलको चौथो मिनेटमा भिक्टोर क्लाएसनले गोल र्गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36N7fnk

No comments:

Post a Comment