Friday, November 13, 2020

सँगम शेर्माको नयाँ लोक दोहोरी गीत माइबेनी मेलैमा सार्वजनिक (भिडियो)

कविन्द्र शेर्मा काठमाडौं, २७ कात्तिक । गायक सँगम शेर्माको नयाँ लोक दोहोरी गीत माइबेनी मेलैमा बजारमा आएको छ । कोरियाको सोल मा भर्खरै बिमोचन गरी सो एल्बम सार्वजनिक गरिएको हो । सो गीतमा गायिका मेलिना राईले पनि स्वर दिएकी छन् । नेपालको बिभिन्न ठाउँमा छायाङ्कन गरिएको गीतमा डिआर अटुटले संगीत दिएका छन्। यसै री गीतमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3eVFYCL

No comments:

Post a Comment