Friday, November 6, 2020

नेहा र निशानको आवाजमा ‘सुकुटे बिच’ सार्वजनिक (भिडियो)

काठमाडौं, २१ कात्तिक । नेहा खड्का र निशान भट्टराईको आवाजमा लोक आधुनिक गीत “सुकुटे बिच” सार्वजनिक भएको छ । गीतको शब्द तथा संगीत नेहा खड्का, म्युजिक एरेन्ज/मिक्सिङ/मास्टरिङ राजु कर्कीले गरेका छन् । सागर खड्काको निर्माणमा बनेको भिडियोको निर्देशन सन्तोष राजबाहकको रहेको छ । सार्वजनिक भिडियोमा केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको छ । सिन्धुपाल्चोकको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/353fIU0

No comments:

Post a Comment