Saturday, November 21, 2020

‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’ मा नेपालले सहभागिता जनाउने

कास्की, ६ मंसिर । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ ‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०’ मा नेपालले सहभागिता जनाउने भएको छ ।नेपाल पावर लिफ्टिङ एशोसिएसनले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालका तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो । प्रतियोगितामा नेपालका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3fmynxC

No comments:

Post a Comment