Thursday, November 19, 2020

नेपाल प्रिमियर लिग १० वर्षका लागि भारतीय कम्पनीलाई ठेक्का दिने तयारी

काठमाडौँ, ४ मंसिर । नेपाल क्रिकेट संघ-क्यानले नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटको आयोजना भारतीय कम्पनीलाई दिने तयारी गरेको छ । क्यानको बुधबार सम्पन्न भर्चुअल साधरणसभामा एनपीएल आयोजना गर्नेबारे छलफल भएको थियो । उक्त छलफलमा क्यान पदाधिकारीको तर्फबाट एनपीएल आयोजनाको जिम्मा १० वर्षका लागि भारतीय कम्पनी सेभेन ३ स्पोर्टस् प्रालिलाई दिने प्रस्ताव पेश भएको हाे । क्यानका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/32XRZmA

No comments:

Post a Comment