Sunday, November 8, 2020

हैदराबादलाई हराउँदै दिल्ली क्यापिटल्स पहिलो पटक आईपीएलको फाइनलमा

काठमाडौँ, २४ कात्तिक । दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग(आईपीएल क्रिकेटमा पहिलोपटक फाइनल पुगेको छ। नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको हो। गएराति भएको दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै दिल्ली फाइनलमा प्रवेश गरेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3k7kJPn

No comments:

Post a Comment