Saturday, November 7, 2020

निःशुल्क खुल्ला व्यायामशाला बन्यो लेकसाइडमा, स्थानीय हर्षित

उत्तम पौडेल, पोखरा, २२ कात्तिक । शरीरिक रुपमा सबल बनाउने उद्धेश्यका साथ आज पोखराको डिहिकोपाटनमा खुल्ला व्यायामशाला तथा केलिस्थेनिक्स पार्कको उद्धघाटन गरिएको छ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव पहारीले सो ब्यायामशालाको उद्धघाटन गर्नुभएको हो । एनवाईएफसीको आयोजनामा तयार पारिएको सो ब्यायामशालाको उद्देश्य पोखराको वडा नं ६ मा रहेका स्थानीयलाई निःशुल्क ब्यायाम गरेर शारीरिक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/367Kni8

No comments:

Post a Comment