Wednesday, November 4, 2020

प्रिन्शा खड्काले जितिन् अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट ‘गोल्डेन क्विन अफ २०२०’

काठमाडौं, १९ कात्तिक । नेपालकी सात वर्षीया बालिका प्रिन्शा खड्काले टिभि स्टार्ट इन्टरनेशनल फेस्टिभलले अनलाइनमार्फत आयोजना गरेको अन्तर्राष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘गोल्डेन क्विन’ को उपाधि जित्न सफल भएकी छिन् । उक्त प्रतियोगितामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए । जसमध्ये नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी प्रिन्शा खड्काले सबैलाई पछि पार्दै उपाधि जितेकी […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/3kVr3Lj

No comments:

Post a Comment