Thursday, November 5, 2020

‘ए मेरो हजुर ३’ युट्युबमा, २४ घण्टा नपुग्दै युट्युबको ट्रेन्डिङ एकमा पुग्यो

काठमाडाैं, २१ कात्तिक । अनमोल केसी र सुहाना थापाको जोडीको फिल्म ‘ए मेरो हजुर ३’ युट्युबमा रिलिज भएको छ। बिहीबार बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट अपलोड भएको यो फिल्म २४ घन्टा नबित्तै ट्रेन्डिङको शीर्षस्थानमा पुगिसकेको छ। झरना थापाको निर्देशनमा तयार भएको यो फिल्म २२ घण्टामा १४ लाख ७४ हजार बढीले हेरेका छन् । दिपावलीको अवसर पारेर सार्वजनिक […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/368ouzg

No comments:

Post a Comment