Thursday, November 12, 2020

विश्वकप छनोट : अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियाे, मेस्सीको गोल ‘अस्विकार’

एजेन्सी, २८ कात्तिक । विश्वकप फुटबल २०२२ को महादेशीय छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएकाे छ । नेपाली समय अनुसार शुक्रबार बिहान भएकाे खेलमा अर्जेन्टिना पाराग्वेसँग १-१ गोलको बराबरीमा राेकिएकाे हाे । यस नतिजासँगै अर्जेन्टिना विश्वकप छनोटमा लगातार तेस्रो जित दर्ता गर्नबाट बन्चित भयो । खेलमा पाहुन टाेली पाराग्वेले सुरुवाती अग्रता लिएको थियो। पाराग्वेका एन्जेल रोमेरोले २१ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/3eUv4NA

No comments:

Post a Comment