काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका पाँच खेलाडीसँग स्पष्टीकरण मागेको छ । मादक पदार्थ सेवन गरि डिस्कोमा होहल्ला गरेको पाइएपछि एन्फाले उनीहरुसँग स्पष्टीकरण मागेको हो । आज बसेको एन्फाको बैठकले अन्जन विष्ट, विमल घर्ति मगर, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पालाई ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन माग गरेको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2K4lZRu
No comments:
Post a Comment