एजेन्सी । कुनै समय भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रसारण भएको चर्चित टेलिसिरियल ‘कासौटी जिन्दगी की’ले अपार सफलता पाएको थियो । सो सफलतापछि दर्शकहरुको माग अनुरुप यसै टेलिसिरियलको पुनः दोस्रो सिक्वल बन्ने भएको छ । ‘रागिनी एमएमएस २’ फेम निर्मात्री एकता कपुरले यो सिरियललाई निर्माण गर्दैछन्, भने सिक्वेल ‘कासौटी जिन्दगी की –२’ प्रशारणको मिति पनि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ao3s2R
No comments:
Post a Comment