काठमाडौं । नेपालले आज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । आजको खेल नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक दिवसीय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LRGJRi
No comments:
Post a Comment