काठमाडौँ। उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । समान तीन÷तीन खेल खेलका दुवै टिम अपराजित अवस्थामा छन् । अघिल्ला तीन खेलमा दुवै […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LHLttL
No comments:
Post a Comment