एजेन्सी । विश्व उपविजेता क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच वर्ष २०१७ को फिफा खेलाडी अवार्डका लागि सबैभन्दा अगाडि देखिउका छन् । आगामी सेप्टेम्बर २४ मा लन्डनमा हुने फिफा वर्ष खेलाडी अवार्डका लागि उनले मेसी, रोनाल्डोलाई पछि पारेका हुन्। क्रिस्टियानो रोनाल्डोले गत वर्ष यो अवार्ड जितेका थिए। उनले लगातार दुई वर्ष मेसी र नेइमारलाई उछिन्दै यो अवार्ड जितेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OwRg2Q
No comments:
Post a Comment