लोक दोहोरीका हस्ति तथा प्राध्यापक योगराज पोखरेलकाे तिज गित ‘हाम्रो सानो घर’ सार्वजनिक भएकाे छ । पोखरेलले पछिल्लाे समय साङ्गेतिक फाटमा निकै नै तहल्का पिटिरहेका छन। चर्चित गायिका मञ्जु पौडेल अनि गायक योगराज पोखरेल को स्वर रहेको उक्त गीत को एरेञर चर्चित गायक रामचन्द्र चन्द को रहेको छ। भिडियाेमा याेगराज पाेख्रेल, सरू पन्थी लगाएत साना बालबालिका सुयोग अनि सुप्रियाको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2n1lq1S
No comments:
Post a Comment