इन्चिअन, दक्षिण कोरिया। उत्तर कोरियाका खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् । इन्डोनेसियाको राजधानी जाकार्ता र पालेमवाङमा यही अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म हुने एसियाली खेलकूद प्रतियोगितामा संयुक्त टोली पठाउने निर्णय अनुसार खेलाडीहरू संयुक्त अभ्यासका लागि आइतबार दक्षिण कोरिया आइपुगेका छन् । खेल अभ्यासका लागि बनेको ३४ खेलाडी र सम्बन्धित खेलका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2LLl7WN
No comments:
Post a Comment