Monday, July 30, 2018

हरिदत्त फुलाराको स्वरमा ‘रंगमंच भो’ बोलको गीत सार्बजनिक

काठमाडौं । गायक हरि दत्त फुलाराको स्वरमा रहेको ‘रंगमंच भो’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी.को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ । मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा अनमोल पन्त,सुमन ढकाल,मिना लामा संगीता साहको अभिनय रहेको छ । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Os7PNg

No comments:

Post a Comment