काठमाडौं – अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरूङ अभिनित चलचित्र ‘लिलिबिली’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । चलचित्रका निर्माता गोबिन्द शाहीकाे जानकारी अनुसार ‘लिलिबिलि’ ४ अगष्टमा मेलवर्गको नोभा सिनेमा हलमा प्रदर्शन हुनेछ । नायक प्रदिप खड्का अहिले चलचित्र ‘रोजी’छायाँकनका लागि अष्ट्रेलिया पुगेका छन् । मिलन चाम्स निर्देशित चलचित्रमा प्रदीप र जसिताको अलवा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mYyNQ0
No comments:
Post a Comment