काठमाडौँ । आफ्नो पहिलो एक दिवसीय (वन डे) क्रिकेटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली तयारी अवस्थामा रहेको छ । भोलिबाट नेदरल्याण्डस्सँग हुने खेललाई चासोका साथ हेरिएको छ । गत मार्चमा जिम्बाबेमा भएको वन डे वल्र्ड कप क्वालिफायरमा एसोसिएट्सतर्फ उत्कृष्ट तीन भित्र पर्दै नेपालले वन डे इन्टरनेशनल ओडिआईको मान्यता पाएको थियो । ओडिआई मान्यता पाएपछिको पहिलो […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NXJKgg
No comments:
Post a Comment