काठमाडौं । विश्वकै महंगा गोलकिपर खेलाडीमा ब्राजिलियन एलिसनले आफ्नो नाम स्थापित गरेका छन् । लिभरपुलले उनका लागि उनी आबद्ध क्लव रोमालाई ६६.८ मिलियन पाउण्ड तिरेसँगै उनी विश्वकै महंगा गोलकिपर बनेका हुन् । ब्राजिलियन सुपरस्टार स्टाईकर नेयमार विश्वका सबै भन्दा महंगा हुन् । यही समयमा ब्राजिलकै गोलकिपर एलिसन विश्वकै महङ्गाा गोल किपर बनेका छन् । यस […]from खेल – News24 : Premium News Channel https://ift.tt/2NU0lSj
No comments:
Post a Comment