काठमाडौं । निर्माता तथा कलाकार देउ कृष्ण देवान लिंखाको फिल्म ‘तारेभीर’मा समावेश गरिएको ‘तारेभीरको’ सेन्टिमेन्टल गीतको भिडियोलाई सामाजिक सञ्जाल फेसबुकमा पनि रिलिज भएको छ । प्रेम सुब्बाको शब्द तथा अनुप पौडेलको संगीतमा यो गीतलाई गायिका तथा अभिनेत्री विष्णु चेमजोङले स्वरबद्ध गरेकी छन् । Next Generation Entertainment Present'sMovie :- Taarebhir (तारेभीर)Song :- Taarebhir Ko…..Vocal :- Bishnu […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2mZhLkM
No comments:
Post a Comment