विश्व चर्चीत फुटवल स्टार लियोनल मेस्सीले हालै एक भिडियो शेयर गरेका छन् जुन भिडियोलाई निकै मन पराईएको छ ।मेस्सीले अपलोड गरेको उक्त भिडियोमा उनी आफ्नो घरको कुकुरको साथमा बल खेलेको देख्न सकिन्छ ।जुन भिडियो सामाजिक संजालमा हाल भाईरल भईरहेको छ ।उक्त भिडियोमा मेस्सीले कुकुरलाई बल छक्काउँदै हैरान पारेको देख्न सकिन्छ । भिडियो हेरेर मेस्सीका समर्थकहरुले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2KcGn2O
No comments:
Post a Comment