पोखरा । गण्डकी प्रदेशको खेलकूद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले सामाजिक विकासमन्त्री नरदेवी पुनसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । मन्त्रालयमा आज आयोजित एक कार्यक्रमबीच प्रतिवेदन बुझ्दै मन्त्री नरदेवी पुनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकूद र सांस्कृतिक हबका रुपमा विकास गर्ने योजनाका साथ काम अघि बढेको बताउनुभयो । उहाँले गण्डकी प्रदेशलाई सबै क्षेत्रबाट माथि उठाउँदै जनताले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2vo7KBL
No comments:
Post a Comment