Tuesday, July 31, 2018

बार्सिलोना रोमासँग ४-२ गोल अन्तरले पराजित

एजेन्सी  । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा इटालियन क्लब रोमासँग पारजित भएको छ । अमेरिकाको डालासमा बुधबार बिहान भएको खेलमा बार्सिलोना रोमासँग ४–२ ले पराजित भएको हो । बार्सिलोनाले सुरुवाती अग्रता लिए पनि जित हान पार्न सकेन । सातौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर ३५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LKUJxe

No comments:

Post a Comment