Saturday, September 1, 2018

वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल प्रभावित, मैदानको पानी फाल्ने काम धमाधम

काठमाडौं । एशिया कप छनोट अन्तर्गत नेपाल र मलेसियाबीचको खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा भारी वर्षाका कारण पानी जमेपछि खेल सुरु हुन ढिला भएको हो । वर्षा रोकिएपछि अहिले मैदानको पानी फाल्ने काम भइरहेको छ । नियमित तालिका अनुसार खेल नेपाली समयअनुसार बिहान सवा सात बजेदेखि सुरु हुनुपर्ने थियो ।  […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N4XitE

No comments:

Post a Comment