काठमाडौँ । नेपालले एसिया कप क्रिकेटको छनौट अन्तर्गत आयोजक मलेसियासँग अहिले खेलिरहेको छ । मलेशियाको वायुमास ओभल मैदानमा टस हारेर ब्याटिङ्ग थालेको नेपालले एक विकेट गुमाएको छ । तेस्रो ओभरको तेस्रो बलमा सुवास खकुरेल आउट भएका हुन् । उनले ८ बलमा ९ रन बनाए । वर्षाका कारण खेल ३० ओभरमा छोट्याइएको छ । नेपालले अगामी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Cisgun
No comments:
Post a Comment