काठमाडौं । हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् । राष्ट्रय गौरव एंव नेपाली जनताको हितका अभिबृद्धीमा उल्लेखिनिय योग्दान भएको भन्दै विभूषित पाएका हुन् ।from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PFpOQq
No comments:
Post a Comment