Tuesday, September 4, 2018

‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ यो साताबाट सुचारु

केही समयदेखि बन्द भएका नेपाल टेलिभजनबाट प्रशारित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ र ‘जिरे खुर्सानी’ याे साताबाट नै सुरू हुने भएका छन् । मिडिया हब र नेपाल टेलिभिजनसँगको तीन वर्षे सम्झौता सकिएकाले सबै टेलिश्रृंखला केही समयदेखि बन्द भएका थिए । अहिले फेरि एक वर्षका लागि नयाँ सम्झाैता थपिए लगत्तै यी टेलिश्रृंखला सुरू हुने भएका छन् । ‘जिरे खुर्सानी’ बिहिबार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PBTwp4

No comments:

Post a Comment