काठमाडौँ । पछिल्लो समय पुराना हिट गीतलाई नयाँ चलचित्रमा समावेश गर्ने प्रचलन बढेको छ । अव कुनै समय निकै चर्चित गीत ‘चट्ट रुमाल क्या मालुम’ पनि रिमेक भएको छ । चलचित्र ‘आफ्नो मान्छे’मा समावेश ‘चट्ट रुमाल क्या मालुम’ बोलको गीतलाई केशव भट्टराइले नै निर्माण गरेको चलचित्र ‘यात्रा’मा समाबेश गरिन्दै छ । पुरानो गीतमा स्वर्गिय नायक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pBeOZi
No comments:
Post a Comment