काठमाडौँ । बीएस बलामी र एस अधिकारीद्धारा संयुक्तरुपमा निर्देशित फिल्म कस्मिक लभ’को छायांकन अहिले रोकिएको छ । अन्नपूर्ण होटलमा तामझामका साथ कार्यक्रम गरि घोषणा गरिएको फिल्म ‘कस्मिक लभ’को करिब १० दिनको काम बाँकी रहँदा निर्माता जे गौतम सम्पर्क विहिन भएपछि यसको काम रोकिएको हो । बुझिए अनुसार फिल्म निर्माण गर्नु अगाडि कति बजेटमा कसरी बनाउने […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2QhMwiD
No comments:
Post a Comment