Friday, September 14, 2018

एकदिवसीय क्रिकेट: नेपालद्वारा भारत ‘ए’ १५७ रनको चुनौती

काठमाडौँ । भारतको लखनउमा जारी एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत आज भएको दोस्रो खेलमा नेपालको यू–१९ टोलीले भारतको यू–१९ ‘ए’ लाई १५७ रनको चुनौती दिएको छ । लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा टस जितेर नेपालले ब्याटिङ गर्दै ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनायो । नेपालका लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए । उनले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2p7QGNs

No comments:

Post a Comment