Thursday, September 20, 2018

अस्कर अवार्डमा नेपालबाट फिल्म ‘पञ्चायत’ भिड्ने

विश्वप्रसिद्ध फिल्मी अवार्ड समारोह अस्कर अवार्डको ९१ औं संस्करणको लागि नेपालबाट फिल्म ‘पञ्चायत’ भिड्ने भएको छ । सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा हुने  अस्कर समारोहमा  फिल्म ‘पञ्चायत’ लाई ‘उत्कृष्ट विदेशीभाषी फिल्म’ को विधामा भिड्न नेपालबाट पठाउन लागिएको हो । अवार्डका लागि तीन फिल्म दर्तामा सहभागी थिए। तान्द्रो ,पञ्चायत, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2prPTr6

No comments:

Post a Comment