Sunday, September 23, 2018

भिमफेदी गाइजसँग आँचल शर्माको रोमान्स (भिडियो )

काठमाडौं। महेश भण्डारीको स्वरमा रहेको ‘रेलीमै’ बोलको गीत सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक भएको छ । गीतमा भिमफेदी गाइज, सुजन मार्फा तामाङ र आँचल शर्मा फिचरिङ भएका छन् । कृष्ण विकको संगीत संयोजन रहेको सार्वजनिक गीतमा शब्द र संगीत भने राजेन्द्र भट्टको रहेको छ । गीतको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ भने दिपक आर्चायलले निर्देशन […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zoqp3y

No comments:

Post a Comment