Saturday, September 1, 2018

अाज हुने पोखरा कन्सर्टका कारण अमेरिका गएनन् अनमाेल

गत शनिबार बुटवलमा भव्य रुपमा आयोजना भएको ‘अनमोल इभ’ अाज (शनिबार) पोखरामा आयोजना हुँदैछ । ‘अनमोल इभ’का कारण अमेरिकामा हुन लागेकाे अवार्ड कार्यक्रममा नगर्इ नायक अनमाेल केसी यहिँ बसेका छन् ।आफूले कन्सर्टका लागि समय दिइसकेको भन्दै अनमोल अमेरिका नगएका हुन् । पोखरामा चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’मा सहभागी हुनका लागि चलचित्रकर्मीको टोली अमेरिका प्रस्थान […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2C3nzEg

No comments:

Post a Comment