काठमाडौं। प्रेम, रोमान्स, द्वन्द्व, विछोड लगायतका बिषय बस्तुलार्इ समेटिएर बनार्इएकाे फिल्म ‘बाँध मायाले’को ट्रेलर सार्वजनिक भएकाे छ । अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनीत चलचित्रकाे ट्रेलरमा उनीहरू दुर्इ बीचको प्रेम सम्बन्धमा अाउने आरोहअवरोह झल्काएको छ । सविर श्रेष्ठले निर्देशन गरेकाे उक्त फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको मुख्य अभिनय समेत देख्न सकिन्छ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PXi0ui
No comments:
Post a Comment