काठमाडौं, २३ भदौ । फिल्म ‘राधा’बाट फिल्ममा कमब्याक गरेकी अभिनेत्री संचिता लुइँटेल अभिनित फिल्म ‘गुनगुन’को टिजर सार्वजनिक भएको छ। यो फिल्म आगामी कात्तिक ३० गतेबाट दर्शकमाझ रिलिज हुँदैछ । फिल्मको सार्वजनिक टिजरमा प्रेम र द्वन्द्वलाई प्रस्तुत गरिएको छ। पुकार भट्टराईले निर्देशन तथा प्रार्थना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका साथै रवीन्द्र प्रताप सेन, सुवास मेचे, […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Cw5rDy
No comments:
Post a Comment