Tuesday, September 11, 2018

दिनमा ४० वटा चुरोट पिउँने दुई वर्षे बालक !! हेर्नुहोस यसरी बस्यो चुरोट पिउने बानी

धेरैलाई चुरोट पिउने बानी सानै उमेरदेखि लाग्छ तर रापी पामुङ्गकासको उमेरमा भने सायदै कसैले बानी परेको होला । इन्डोनेशियाका दुई बर्सिय बालकलाई बजारमा आमाले थापेको पसल वरिपरि फ्याँकिएका ठुटा तानेर चुरोट पिउने बानी लाग्यो । अब उनलाई दिनमा ४० वटा चुरोट नभई हुँदैन । उनि चुरोट पिउन थालेलगत्तै रापी सुकाबुमी इलाकामा निकै चर्चित भए । […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2Oat19Z

No comments:

Post a Comment