Saturday, September 29, 2018

अहिले सिंगल छु प्रपोज गर्न डराउन पर्दैन : रेखा थापा अभिनेत्री (भिडियो )

काठमाडौँ । नायिका तथा निर्देशक रेखा थापाका चलचित्र ‘मालिका’ लक्ष्मी पुजाको अवसर पारेर प्रदर्शनमा आउन लागेको छ । चलचित्र ‘मालिका’को ट्रेलर हिजो शुक्रबार सार्वजनिक गरिएको हो । कर्णालीको जाजरकोट , तराईका केही भाग र काठमाडौँमा छायांकन गरिएको यस चलचित्रमा नारीले आत्म स्वाभिमान जोगाउन गरिएको सर्घषलाई उठान गरिएको छ । विशेग गरेर कर्णालीका महिलाहरुको प्रतिनिधित्व यस […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OUHnfi

No comments:

Post a Comment