काठमाडाैं। काठमाडाैं पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘छक्का पन्जा ३’ काे ट्रेलरसँगै यसको प्रदर्शन मिति तय गरिएको छ । चलचित्र दशैंको पहिलो दिन अर्थात घटस्थापनाकाे दिन रिलिज हुने भएको छ । मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा देखाइएकाे छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OIoMD2
No comments:
Post a Comment