Thursday, September 20, 2018

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सोमबार

काठमाडौं।  इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) को आयोजनामा प्रथम राष्ट्रिय पुरुष तथा महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबार हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक आईएफकेकेका संस्थापक अध्यक्ष प्रेम लामाले जनाएका छन् । पुरुषतर्फ ३५ केजीमुनि, ५५ केजीमुनि र ६० केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४५ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NrujRR

No comments:

Post a Comment