Monday, September 17, 2018

नाजिर र निता उत्कृष्ट अभिनेता अभिनेत्री

काठमाडौं । तेस्रो संस्करणको ‘एलजी सिने सर्कल अवार्ड–२०७५’ मा उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘तिमी सँग’बाट नाजिर हुसेनले हाँसिल गरेका छन् । यस्तै उत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र ‘पञ्चायत’बाट अभिनेत्री निता ढुँगानाले जितिन् । वर्षको प्रसँसनीय चलचित्रको अवार्ड पनि चलचित्र पञ्चायतले नै पायो । उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुुख आतिथ्य तथा भारतीय अभिनेता गोविन्दा आहुजाको विशेष आतिथ्यमा आईतबार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2xgzjPb

No comments:

Post a Comment