Saturday, September 15, 2018

इलामको ठूलो टुँडिखेलमा बालबालिकालाई यसरी सिकाइदै छ फुटबल !

विनय तिम्सिना, इलाम, ३० भदौ । इलामको ठूलो टुँडिखेलमा शनिबारदेखि बालबालिकालाई फुटबल खेल सिकाउन थालिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा ८ देखि १२ बर्ष उमेर समूहका बालबालिकाहरुलाई ग्रासरुट तालिम दिन शुरु गरिएको हो । देशभरीका ४५ जिल्लामा शुरु भएको यो तालिम शुक्रबार र शनिबार सञ्चालन हुने छ । इलामकोलागि इलाम नगरपालिकामा शुरु […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Ok8L5Y

No comments:

Post a Comment