Monday, September 24, 2018

आरती गर्दा ट्रोलको शिकार बनिन् कट्रिना

इंडियामा १० दिनसम्म चल्ने गणपति उत्सव निकै ठूलाे उत्सवका रूपमा मनाइन्छ । यस अवसरमा केही बलिउड स्टारले अाअाफ्नाे घरमा गणपति पूजा अायाेजना गरे । यसैक्रममा नायक सलमान खानले पनि अाफ्नाे घरमा गणेश चौथीको अायाेजना गरे । पूजाका लागि केही बलिउड हस्तीहरू सलमानकाे घरमा पुगेका थिए । नायिका कट्रिना कैफले सलमानको परिवारका साथ अारति समेत गरिन् । कट्रिनाले आरतीको समय बत्तीलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2zssWtG

No comments:

Post a Comment