Friday, September 21, 2018

एएफसी यू-१६ महिला छनोट : आज नेपालले म्यानमारसँग खेल्दै, पहिलो जितको खोजीमा नेपाल

काठमाडौं । एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । खेल हल्चोकस्थित एपीएफको खेल मैदानमा नेपाली समयअनुसार दिउसो ३ः३० बजेपछि सुरु हुनेछ । पहिलो खेलमा फिलिपिन्ससँग ४–० ले पराजित भोगेको नेपालले आजको खेलाम जित निकाल्न कठिन नै देखिएको छ । म्यानमारलाई पराजित गर्न सके नेपालले एएफसी […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OGXfBR

No comments:

Post a Comment